नवलपुर । असोज १३, कावासोती ८ निवासी नारायण चापागाई नाम भएको उमेर ४३ वर्षका आज असोज १३ गते ( सोमबार ) बिहान करिव ३ बजे घरबाट निस्केको हुदा सुचना विहीन भएको पारिवारीक स्रोतले जनाएको छ ।
सम्पर्क विहीन रहेका चापागाईको टाउकोमा हरे रामको फेटा बाधेका, कोठे सेतो सर्ट , हाफ्पेन्ट लगाएका करिव साढे ५ फिट उचाई भएको र मानसिक तनाव ग्रस्त रहेको हुदा निजलाई देखनुहुनेले तलको फोन नम्मर मा सम्पक गरिदिनु हुन अनुरोध रहेको छ ।
सम्पर्क नम्मर ९८६४४५२३९९, ९८६३३६७७१५
