सबैले शेयर गर्नै पर्ने एमएनओ-डा.गोपाल गुरुङका संयोजक वीर लाल वालाहाङ मंगोलको चेतावनी - MONGOL KHABAR

Breaking

सबैले शेयर गर्नै पर्ने एमएनओ-डा.गोपाल गुरुङका संयोजक वीर लाल वालाहाङ मंगोलको चेतावनी

काठमाडौ । असोज २९ बुधबार, ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलहरुको एक मात्र साझा संगठन एमएनओ -डा.गोपाल गुरुङ संगठनमा आबद्ध रहि निष्ठा निडरताको साथ देश तथा बिदेशमा रहि आ-आफ्नो जिम्मेवारी सम्हाली रहनुभएका सम्पुर्ण नेतागण, कर्यकर्ता, शुभचिन्तक, शुभेच्छुकहरुमा म संयोजक वीर लाल वालाहाङ्ग मंगोलको लामो समयको अन्तराल पछि सामाजिक संजाल मार्फत यहांँहरु माझ उपस्थिती हुँदै जय मंगोलको क्रान्तिकारी स्यालुट टक्राउन चाहन्छु, जय मंगोल । 
म अस्वस्थताको कारण यहांँहरु बाट केही समय टाढा हुनु परेकोमा मलाई दुख लागेको छ । साथै अगामी दिनहरुमा तपाईहरुको साथ रहि एक आपसमा संगठनको भलाई बिकासको बारेमा छलफल बहस गर्दै अगाडि बढ्ने बिश्वास दिलाउन चाहन्छु । केहि दिन देखि सामाजिक संजाल फेसबुकमा केही अराजक तत्वहरुले एमएनओ-डा.गोपाल गुरुङ संगठनले देश बिदेशमा गरिरहेको प्रगति प्रति सहन नसकेर विभिन्न भ्रम सिर्जना गर्ने काम गरिरहेकोमा एमएनओ-डा.गोपाल गुरुङ संगठन संघीय सभाको ध्यानकर्सण भएकोछ । 

यस्ता खालको अराजक तत्वहरुलाई म के भन्न चाहन्छु भने दुर्दर्शी निडर निर्भिक दार्शनिक अमर डा.गोपल गुरुङ ज्युको मंगोल राष्ट्रबाद टक्करले जहानिया नाजिबादीहरुलाई कहिल्यै नफर्किने गरि आर्यघाट पुराइसकेको स्पस्टै छ भने, अब केही बाकी अवसेषको रुपमा रहेको  बर्णभेदी ब्राहमणबाद्को अन्त्य डा. गोपाल गुरुङ ज्युको निर्भिक निडर र आदर्श र सिद्धान्तनिष्ठ कार्यकर्ताहरुले गर्ने छन, यो निश्चित छ । 

त्यसैले म यस्ता झोले गोठाले प्रवृत्तिका कुतत्वहरुलाई के चेतावनी दिन चाहन्छु भने, हामी माहापुरुष दार्शनिक अमर डा.गोपाल गुरुङ ज्युको मंगोल दर्शनले ओतपोत भएर चट्टान जस्तो बनी आफ्नो ईतिहास अस्थित्व र अधिकार प्राप्तीको लागि मर्न र मार्न पनि पछि नपर्ने प्रतिबद्धता सहित निडर्ता निर्भिक्ताको साथ ज्यानको बाजि राखि मंगोल मुक्तिको अभियानमा लागेको सिंहको सन्तानहरुलाई नजिस्काउनमा नै उत्तम हुनेछ । अन्यथा धुलो पिठो हुने छ ।  जिस्काउने गिज्जाउने गतिविधि नरोकिएको खण्डमा संगठनले गम्भीर मोड लिन बाध्य हुनेछ । 

साथै यस्ता गतिबिधिमा संलग्नलाई सङठनले निगरानिमा राख्ने नै छ । भोलिको दिनमा समयले सबै हिसाब किताबहरु गर्नेछ । म सम्पुर्ण तह र तप्कामा रहनु हुने नेतागण कार्यकर्ता शुभचिन्तक, शुभेच्छुकहरुमा यस्ता खालको भ्रमको पछि नलागी अमर डा.गोपाल गुरुङ ज्युले देखाईदिनु भएको मंगोल मुक्तिको गन्तब्यमा उच्च मनोबलको साथ अगाडि बढिरहनु हुन हार्दिक आग्रह गर्दछु ।
                                                  संयोजक
                                            वीर लाल वालाहङ 
                                       एमएनओ-डा.गोपाल गुरुङ
                                          संघीय सभा काठमाडौ ।