बहादुर त्यो होइन, जो डराउदैन, बहादुर त्यो हो जो डरको बाबुजुत अघि बढ्द्छ - MONGOL KHABAR

Breaking

बहादुर त्यो होइन, जो डराउदैन, बहादुर त्यो हो जो डरको बाबुजुत अघि बढ्द्छ

काठमाडौ । असोज १९ आइतबार, असम्भब भन्ने कुरा हाम्रो भ्रम मात्र हो । नकारात्मकता हामी सबैको भित्र छ, तर हाम्रो प्रयत्न भनेको सकारात्मकले त्यसैलाई जित्नु हो ।
साहासी नडराउनु मात्र रहेछ, तर यो त डर माथी बिजय पाउनु रहेछ । बहादुर त्यो होइन, जो डराउदैन, बहादुर त्यो हो जो डरको बाबुजुत अघि बढ्द्छ ।  शिक्षा एउटा त्यस्तो शसक्त हतियार हो जस्ले विश्व बदलन सक्दछ ।

मानिसले थोरै भएपनि आफ्नो लक्ष्य योजना बादमा जोड्नु हो । सबैभन्दा ठुलो समस्या बोली र व्यबहार फरक ।
हामी त्यहि भन्छौ जुन कुरा लगातार गर्दै रहछौ त्यसैले कामले होइन, काम गर्ने बानिले हामीलाई महानताको चुचोरमा पुर्‍याउने गर्दछ । शिक्षाको जरा तितो हुन्छ । तर यसको फल सधैं मीठो हुन्छ । हाम्रो खुशिहरु हामी माई निर्भर रहेका हुन्छ ।

म तेस्तो बहादुर मान्छु जस्ले आफैले जित्न सक्छ तर त्यस्तै होइन, जस्ले शत्रुलाई जितद्छ । जीवन भर हामी तितो टर्‍रो फिक्का चिया संग लडछौ र अन्त्तिम चुस्की तिर मात्र चाल पाउछौ कि हत तेरि चिनी त कपको फेदीमा जस्ताको त्यस्तै पो रहेछ । हाम्रा जिवनलाई सब्से मीठो बनाउने सबै चिज-बिज हामी संग छन्मा, तर हामिले आफ्नो कपमा चम्चा चलाउनमा भुलेका हुन्छौं । कप मष्टिकको प्रतीक हो ।

MNO Dr. Gopal Gurung जिन्दावाद !!

लेखक :- बिक्रम फागो लिम्बु