MNO बुद्धलाल मेचेद्वारा ९ वटा ठुलो षड्यन्त्रको रहस्य खुलासा - MONGOL KHABAR

Breaking

MNO बुद्धलाल मेचेद्वारा ९ वटा ठुलो षड्यन्त्रको रहस्य खुलासा

काठमाडौ । मंगोल नेशनल अर्गनाइजेशन फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङले ५० बर्षको संघर्ष,जेल नेल भोगेर ल्याएको नेपालको ८०% अहिन्दु मुलवासी मंगोलको अस्तित्व मानव अधिकार मंगोल राष्ट्रवाद लाई हत्या गरेको गम्भीर रूपमा ठहर भएको प्रमाण जिवित रहेको छ । 
यति हुँदा सम्म यिनिहरुले अझैसम्म  मुलवासी मंगोल समुदाय जनतालाई भ्रमको खेती गरेको खुल्न आएको छ । हामी सबै युवाहरूलाई र युवतिहरुलाई समेत ओझेलमा राखेर आफ्नो कमाउ धन्दा ठग धन्दा जस्ता अभियानहरु चलाउदै आइरहेका छन । अब हामी यी ३३ कोटि देवी देवताहरुको गोप्य कुराको खुलासा गर्दै जाने छौ । त्यो यस प्रकारको रहेको छ । 

१) बुद्ध लाल मेचेको नाममा मंगोल नेशनल अर्गनाइजेशन संगठन दर्ता भएको कारणले हरेक कुराको त्रुटि भएको छ । त्यो हो जब डाक्टर गोपाल गुरुङ ज्युले यो संसार त्याग्दा आफ्नो नाममा भएको संगठन एमालेको खड्गे ओलिले खारेज गरेको थियो । त्यसको ठिक ३ महिना पछि MNO संगठन खोजी गर्दा खारेज भएको रहेछ । पुन दर्ता गर्नु पर्‍यो त्यसमा पनि दर्ता हुँदा खस आर्य स्विकार्दै संगठन दर्ता भएको हो । यदि नगरे देखि MNO दर्ता नै नहुने रहेछ कुरा यस्तो अहिले ।
२) बुद्ध लाल मेचेलाई एक दिन बाहुन सरकारबाट मन्त्री बन्ने अफर आएको थियो त्यो अफरलाई के गर्ने भन्ने सोच बिचार बाट पैसाको चलखेल बार्गेनिङ भएको खुल्न आएको छ । ४० देखि ६० करोडको लेनदेन अब मन्त्री पद खाउ मुलवासी मंगोलको मुद्दा ओझेलमा पर्ने देखेर यसलाई गोप्य राखेको कुरा पनि खुल्न आएको छ  । 
३) बुद्ध लाल मेचेले अर्को योजना बुनेको छ त्यो हो अन्तर्राष्ट्रिय मानव अधिकार संघको नियम बिपरित संगठनलाई खस आर्य स्वीकार गरेर ठुलो गलत काम गरेको छ । यो तरिकाबाट नेपाल को ८०% अहिन्दु मुलवासी मंगोलहरुको हित हुने छैन । यो सबै बाहुनवाद सरकारलाई बुझाएको हो ।  यो निति नियमबाट हाम्रो मुक्ति कदापि सफल हुन सक्दैन ।  भोलि MNO लाई अन्तर्राष्ट्रिय संघ संगठनका पदादिकारीहरुले कार्वाही गर्नेछ ।
४) खस आर्य स्विकार्नु अनि बाहुनक्षेत्रीलाई झोला बोकाएर आफ्नो अस्तित्व कदापि आउन सक्दैन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ सस्थाको नियम बिपरित काम गर्ने योजना र षड्यन्त्र सफल हुन्न यो हिसाबले अझै भन्नू पर्दा मंगोलहरुको अधिकार खोसिन सक्छ यदि नियमको हेक्का नभएको नेताले के काम गर्न सक्ला ।
५) बुद्ध लाल मेचेको अर्को कालो कर्तुत यस्तो पनि हुदोरहेछ जो ब्यक्तिले MNO को दर्शन बुझेको हुन्छ त्यो ब्यक्ति लाई पद र पैसाको खेलमा फसाएको हुन्छ ताकी त्यो भोलि गएर बुद्ध लाल मेचेको कालो कर्तुत र योजना बाहिर नआओस भनेर त्यस कारणले अहिले फेसबुक सामाजिक संजालमा गाली गलौज नानाथरी कमेन्ट गर्ने र मेरो पक्षमा बोल्ने आदेश भएको हो । मुलवासी मंगोलहरु अन्यौलमा पार्ने योजना भएको पनि प्रमाणित छ । यो कार्य पनि धेरै गलत हो भनेर हामीले धेरै अगाडि देखि भन्दै आएका छौं । तर ती ३३ कोटि देवी देवताहरुले आफ्नो बहुमतको आडमा सत्यतालाई पेलेर अगाडि बढने योजना भएको खुलेको पनि छ । 
६) थमनबहादुर बुढा मगरलाई पनि पैसाको चलखेल भएको आजभन्दा ४/५ बर्ष अघि को हो । त्यो पनि योजना बद्द तरिकाले हसुरेका छन यो पनि गोप्य नै भएको कुरा हो । 
७) बुद्ध लाल मेचे र थमन बुढा मगरले सबै ३३ कोटि देवी देवताका केन्द्रिय सदस्य नेताहरुलाइ पैसा खुवाएको हुन सक्ने अनुमान गरेको छौं । नत्र भने यस्तो घिर्णित काम कसरी गर्न सकेको होला कहि आफ्नो भावी आउने सन्तानको भविस्य लाई पनि हत्या गर्न सक्छ र यो सम्भवको कुरा नै होइन दास बनाउने माघी खाने बनाउने योजना हो । आफ्नो सन्तानलाई भएको पनि हामीले ठहर गरेको छौं ।  
८) बुद्ध लाल मेचेलाई वास्तवमा भन्ने हो भने उहाँलाई MNO  को प्रेसिडेन्ट कसैले पनि बनाएको हैन । १५ दिन देखि लिएर ३ महिना सम्मको लागि राखिएको हो तर अहिले झन्डै २० महिना जति भैसकेको छ के यो पनि बहुमत कै आडमा पद टिकेको नै हैन र ?  अझैसम्म प्रेसिडेन्ट बस्ने योजना नै बनाएको रहेछ भन्ने बुझ्यो । 
९) डाक्टर गोपाल गुरुङ ज्यु ले कार्वाही गरेको नेता अहिलेसम्म नल्याएको र नस्विकारेको अनि अहिले आएर बुद्ध लाल ज्युले ती कार्वाहीमा परेका नेता तथा केन्द्रिय सदस्यलाई फ़ेरि पुनर्बहाली पद मै फर्काएका छन यी नियम बिपरित काम गरेको हो पद को आडमा नत्र यस्तो हुनै सक्दैन ।

मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा मलेसियाका अध्यक्ष  सोम खपाङी मगरको फेसबुकबाट साभार