काठमाडौ । असोज ३० बिहिवार , MNO संगठन कै नेता कार्यकर्ता विशेष गरेर देश तथा प्रबासमा रहेर मंगोल अभियानमा जुटेका केही अभियान्ताहरु कै ब्यबहार र असभ्य बोल्ने शैलिको कारण नै संगठनको लोकप्रियता र जनमासको आस्था र बिश्वास दिनानुदिन घट्दै गैइरहेको छ ।
साथै बिश्वभर छरिएर रहेका मुलवासी समुदायको आत्माबल घट्दै गैइरहेको छ । अनन्त संगठन नराम्रो संग आफ्नै संगठनबाट आलोचित बन्दै गैइरहेको छ । तर पनि अपबादमा केही मित्रहरु मुढेबल र मुर्खता अहंकार घमण्ड मेरो गोरुको बाह्र टक्का भनेर अर्थहीन बहस गरिरहदा केन्द्रिय सभा सचिबालयले बेवास्ता गरिरहेको छ ।
यस्तो प्रबृत्तिले संगठनलाई सफल बनाउला त ???? संगठनको उदेश्य प्राप्ति हामी कसैको जिम्मेवारी"""" आफू पनि सभ्य बनौं र समाज, समुदायलाई पनि सभ्य बनाऔं । जय मंगोल
संजय अङ्डेम्बेको फेसबुक वालबाट साभार,
यो पोष्टमा हाल सम्म गरेको टिप्पणी
