शेयर गरि विश्व सामु पुर्याउनुस मंगोलले मात्र फिर्ता गर्न सक्छ, गुमेको भुभाग केन्द्रिय युबा सभाका संयोजक अमित याक्खाको ठाडो चुनौती - MONGOL KHABAR

Breaking

शेयर गरि विश्व सामु पुर्याउनुस मंगोलले मात्र फिर्ता गर्न सक्छ, गुमेको भुभाग केन्द्रिय युबा सभाका संयोजक अमित याक्खाको ठाडो चुनौती

धरान । देश भरि यति बेला कालापानी, र लिपुलेक भारतको नक्सामा भारतले गाभे पछि चर्को बिरोध हुदै आइरहेको बेला मंगोल नेशनल अर्गानाइजेशन-डा.गोपाल गुरुङ संगठनका केन्द्रिय युवा संयोजक अमित याख्खाले चर्को आवाज उठाउनु भएको छ ।
सुगौली सन्धि पहिले बिशाल नेपालको क्षेत्रफल २,६०,००० स्वुयर मिटर भन्दा धेरै क्षेत्रफल रहेको थियो । सन् १९४७ मा बेलायतबाट पाकिस्तान, भारत स्वतन्त्र भए पछि नेपालले गुमाएको उक्त भू–भाग नेपालको हुनुपर्ने माग नेपालमा उठेको दशकौं भइसकेको छ । सुगौली सन्धि पछि हालको नेपालको क्षेत्रफल १,४७,१८१ स्कुयर मिटर रहेको छ ।
सुगौली सन्धिमा नेपालले छाड्नुपर्ने जमिन सदाका निम्ति छाड्नुपर्छ भन्ने थियो तर सन् १८१६ को मार्च ४ मा नेपालले सुगौली सन्धिमा हस्ताक्षर गरेको एक वर्ष नपुग्दै १८१६ कै डिसेम्बर ८ मै बेलायतले कोशीदेखि गण्डकीसम्मको तराई फिर्ता गर्न प्रस्ताव गरे । नेपालका राजाले १८१८ डिसेम्बर ११ गते त्यो प्रस्तावलाई स्विकार गरे । सुगौली सन्धि सदाको लागि नभएको रहेछ भन्ने त एक वर्ष नपुग्दै फिर्ता भएको त्यो प्रक्रियाबाट पनि पुष्टी भएको छ । १८५७ मा भारतको लखनउमा भएको सिपाही विद्रोह दबाउनको निमित्त जंगबहादुरले सहयोग गरेबापत व्रिटिसहरुले १८६० मा हामीलाई एउटा सन्धि गर्दै बाके, बर्दिया, कैलाली, कंचनपुर जिल्ला फिर्ता गरेको इतिहास साक्षी छ । सैनिक विद्रोह दबाउन बेलायतलाई सहयोग गरेपछि नेपालले त्यतिबेला नै केही गुमेको भू–भाग फिर्ता पायो ।
यो राज्यको नितिमा मुलबासीहरु आज बाहुनबाद कै नितिमा परि विभिन्न गुड उपगुड हुँदै बिभाजन हुँदै एकआपसमा मिल्न सकेको छैन । एउटा उदाहरण सुनसरी धरानको उपनिर्बाचन बाटै हेर्न सकिन्छ मुलबासीको हितमा संविधान नहुदा सम्म सासकले एक आपसमा मुलबासीहरुलाइ हलि बनाइ जुधाइरहेको प्रस्ट देखिन्छ । अब यस्तो नीति धेरैदिन नरहने बाहुनबादलाई ठाडो चेतावनी दिएको छ  । एकदिन मंगोलहरुले आफ्नो देशमा आफै मालिक भएर शासन गर्छ, त्यसदिन देखि हामी टिस्टा कांगडाको हिसाब किताब सहित कालापानी,लिपुलेक मात्र हैन भारतको बिहारबाट मिचिएको हर सिमाना सर्बे गर्दै आफ्नो भुमिको रक्षा गर्ने छौ । 
100% सुनिस्चित छ म ग्यारेन्टी दिन्छु हिजो विश्व हल्लाउने मुलबासीको सन्तान हौ ईतिहास 12 बजेको घाम झै छर्लङ्ग छ,हामिलाइ एउटा भारतले हच्काउन खोज्दैमा फरक पर्दैन यदि मैत्रीपुर्ण छिमेकी रास्ट्र को इज्जत गर्दा अजिङ्गरले जस्तो बिस्तारै निल्ने दुस्साहस नगरोस उत्तर कोरियाले जस्तो 5 हेक्टर पृथिबी हल्लाइदिने मुलबासीहरुको जन्म भैसकेको छ ।मात्र बागडोर हाम्रो हातमा आवोस हामी प्रयोग गरेर देखाउछौ । हालको सासक बाहुनबादिनितीले आफ्नो गल्ती नसच्चाए भोलि वहांँहरुकै भाबी सन्ततीलाई गारो होला म त्यो पनि जगजाहेर गर्न चाहान्छु भन्दै नेपालका शासकलाई समेत ठाडो चुनौती दिनुभयो ।