एकाइशौं सताब्दीमा आएर अहिले सम्म नेपालका मुलबासी मंगोलले मंगोलवाद बुझ्न चेष्टा गरेन - MONGOL KHABAR

Breaking

एकाइशौं सताब्दीमा आएर अहिले सम्म नेपालका मुलबासी मंगोलले मंगोलवाद बुझ्न चेष्टा गरेन

नवलपुर । मंसिर १ आइतबार, अप्रिल 1990 मा नेपालमा तीस बर्ष पछि नाम मात्रको बहुदल आएको हो । बहुदल ल्याउनको लागि मात्र कैयौं स्वदेशी तथा बिदेशी सहित हुनु पर्यो । नेपालमा भुमिका खेल्न सक्ने राजनीतिक दलहरु काङ्ग्रेस र कम्युनिष्टको अपरिपक्कता, अदुरदर्शिता, सिमित स्वार्थका कारणले आन्दोलन पनि अपुरा रहयो । बर्तमान अबस्थामा जे जस्तो रहेको छ त्यसको श्रेय मानव अधिकार र लोक्तन्त्र ( Human Rights and Democrcy ) चाहने मुलक भारतका परलोक बासी राजिव गान्धी र चन्द्रशेखर जस्ता नेतालाई जान्छ ।
त्यस्तै आन्दोलनको फल एकै पटक दुईवटा राजद्रोही मुद्दामा पारिएर तीन बर्षको जेल जीवन बिताएका मंगोल पिता डा.गोपाल गुरुङ दुई बर्ष पछि छुटन पायो । अपरिपक्क काङ्ग्रेस र कम्युनिष्टहरुको सिमित स्वार्थका कारणले तीन बर्ष पछि जेल जीवन बिताएका डा.गोपाल गुरुङ आन्दोलित हुन पर्यो । शत्रु ज्युको त्युँ नै रहयो । बिदेशी आर्यले संबिधानमा अल्प संख्यक बाहुन क्षेत्रीको हित र स्वार्थको पक्षमा बनाउन सफल भयो । संबिधान अराष्ट्रिय र सम्प्रदायिक छ ।

बर्तमान संविधान बनाउदा पनि काङ्ग्रेस र कम्युनिष्टको पक्षबाट आर्यहरुको प्रतिनिधित्व भएको थियो । संबिधानमा आर्य 'शब्द' र हिन्दु राष्ट्र राखिएकोले यो संविधान सम्प्रदायिक र अराष्ट्रिय धर्म फेरि प्रत्येक नेपालीको शिरमा खुट्टा टेकेर बसेको छ । धर्मनिरपेक्ष राष्ट्रमा अरु धर्मलम्बिहरु माथी खबरदारी गरिएको छ । त्यसैमा नेपालका मुलबासी मंगोलहरु माथी षड्यन्त्र छ । सन 1950 मा राणाहरुले १०४ बर्ष शासन फाले पछि भएको हो । बिदेशमा वीर गोर्खाको नाममा अरुको निमित्त चिनाएको छ भने स्वदेशमा हाम्रो मंगोलहरु हनुमान जस्तै भएर बाहुन क्षेत्रीको निम्ति झोले बनेर हिडेको देख्दा धिक्कार लाग्छ ।

बंशजिय भेद्भाब र राजनितिक चलाएको नेपालमा हिन्दु आर्य भनिने कालो आर्य बाहुन क्षेत्रीहरुबाट मुलबासी मंगोललाई मास्ने र हर षड्यन्त्र गरि फसाउने र सखाप पार्ने भैरहेको छ ।अझै भन्ने हो भने असली हिस्दुस्तानको नाममा पृथ्वीनारायण शाहले चलाएको बंशजिय राजनीतिलाई नेपालका मै हु भन्ने विद्वान, लेखक, राजनीतिज्ञ र इतिहासकारहरुले डरले चटक्क बिर्सेर हिउँमा ठिहिर्याको र तातोले आत्था भएको स्थितिमा पुगेको जस्तो अनबिज्ञ प्रकट गर्दछ ।

बल्ल जीवन भर जनताको हकअधिकारको निम्ति छाती फुकाएर लड्ने गणेशमानले बुझे जस्तो गरेछ । एक पटक प्वाक्कै बोल्नु भयो, बाहुनवाद नै छ भनेर । तर एकाइशौं सताब्दीमा आएर अहिले सम्म नेपालका मुलबासी मंगोलले बुझ्न चेष्टा गरेन ।

यहि अबस्थामा डा.गोपाल गुरुङले लेख्नु भएको नेपाली राजनितिमा अदेखा सचाई पुस्तक ( Hidden Facts in Nepali Politics ) पढेर धेरै मंगोलले मंगोल राष्ट्रबाद, माओवाद र बाहुनबादको बारेमा बुझ्ने क्रम जारी छ । त्यसैले सम्पुर्ण मुलबासी बुबाआमा, दाजुभाई र दिदिबहिनीहरुले मंगोलवाद र मंगोल अस्तित्वको लागि मंगोल पिता डा.गोपाल गुरुङ्द्वारा लिखित नेपाली राजनीतिमा अदेखा सचाई खोजी खोजी पढौं ।