हिन्दु मनुस्मृतीमा लेखिएको नाताबाद र कृपाबादको सिकार गोकर्ण बिष्ट - MONGOL KHABAR

Breaking

हिन्दु मनुस्मृतीमा लेखिएको नाताबाद र कृपाबादको सिकार गोकर्ण बिष्ट

काठमाडौ । मंसिर ५ बिहिबार, हिन्दु मनुस्मृतीमा लेखिएको अनुसार बाहुनको रक्षक क्षेत्री हो र जनजाति भनिएको जत्ति हलि गोठालो फिरिङ्गे, ब्रह्माणको छात्तीबाट निकै धारिलो खुकुरी भिडेर जन्मिएको लोगो देखाइन्छ ।
त्यस आधारमै क्षेत्री पनि एउटा् रक्षक मात्रै हुन् । मुखबाट जन्मिएको देखाईन्छ बाहुनलाई त्यसैले पनि उ सधै मालिक चोखो,अनि जनजाति भनिएर चिनिने जति अछुत अछुत ब्राह्मण खुट्टाबाट पनि देब्रेबाट जन्मिएको त्यसैले उसले कुनै त्यस्तो ठुलो ठाँउ नपाउने सधै अछुतको स्थानमा रहिरहनु पर्ने,र राज्य सत्तामा पनि ३१% कोटामा बस्न आग्रह गराइन्छ ।

त्यत्तिमा मानेन र जबर्जस्ती गर्यो भने उसलाई सिधै डन्डीत गराईन्छ र बेलामौकामा घोक्रे ठ्याक् पनि लगाइन्छ । ठ्याक्कै त्यस्तै पाराको उदाहरण अनुरुप अहिलेको राजनीति ब्यबस्थाको नीति कानुनलाई पनि संचालनमा ल्याईएको छ । हिजोकै उदाहरण हेरौ न गोकर्ण बिष्ट क्षेत्रीलाई फ्याकेर बिना दाहाल लाई चयन गरियो । तर बिना दाहाल बास्तबमा उनी बाहुन होईन मगर हुन् ।

बेलैमा बुद्धि पुर्याएको रहेछ कि मैले बाहुन संग बिहे गरे भने मेरो पनि अरु बाहुनकै जस्तै मान मर्यादा रहन्छ भनेर, नभन्दै दाहाल प्रचण्डले आफ्नो बुहारीको नाताले उसको इच्छा आकाङ्क्षालाई परिपुर्ति बनाइदियो । यदि बिना दाहालले मगर संग नै बिहे गरिसकेको हुन्थ्यो भने यो अवसर दिउसै राको बालेर खोज्दा पनि भेट्न सम्भब हुने थिएन ।

फेरि यत्ति भन्दै गर्दा भोलिपल्ट देखि सप्पै हाम्रा मुलबासी चेलीबेटीहरु पनि हामी पनि चोखो ठुलो जातका बाहुन संगै वैवाहित सम्बन्ध जोड्दै जादा मान मर्यादा हुदोरहेछ सबैले नमस्कार ठोक्दा रैछन भन्दै भकाभक बाटो लाग्दै आफ्नो संस्कार संस्कृती शाखा सन्ताननै बिगार्लान भन्ने डर हुन्छ ।

जे होस वैदिक हिन्दु आर्य बाहुनहरुको आफ्नो जनसंख्या ४% मात्रै भएपनी मनुस्मृती गायत्रीमन्त्र रामायणको प्रबचन शिक्षाका कारण जन्मसिद्ध रूपमा अधिकार भने जमाउन पाकै छन ।