भर्खरै भुकम्पले काठमाडौ हल्लायो - MONGOL KHABAR

Breaking

भर्खरै भुकम्पले काठमाडौ हल्लायो

काठमाडौ । काठमाडौँमा भर्खरै भूकम्पको कडा धक्का महसुस गरिएको छ ।  लगभग १०  बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि निरन्तर भूकम्पको धक्काका धेरै परकम्पा गईरहेका छन् ।

यो भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन । बाँकि विवरण केहि बेरमा