काठमाडौ । काठमाडौँमा भर्खरै भूकम्पको कडा धक्का महसुस गरिएको छ । लगभग १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि निरन्तर भूकम्पको धक्काका धेरै परकम्पा गईरहेका छन् ।
यो भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन । बाँकि विवरण केहि बेरमा
