कंचनपुर पुनर्बास नगरपालिकामा नेकपाका कृष्णबहादुर तामाङ बिजय - MONGOL KHABAR

Breaking

कंचनपुर पुनर्बास नगरपालिकामा नेकपाका कृष्णबहादुर तामाङ बिजय

कन्चनपुर,मंसिर १ कन्चनपुरको पुनर्वास नगरपालिकामा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । ११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् ।