सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भुकम्पको धक्का - MONGOL KHABAR

Breaking

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भुकम्पको धक्का

काठमाडौँ । मंसिर २६ बिहिवार, राजधानीमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको धक्का महसुस भएको हो ।