धरानमा मंगोलको रक्तदान कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

धरानमा मंगोलको रक्तदान कार्यक्रम सम्पन्न

सुनसरी / रक्त दान जीवन दान भन्ने नाराको साथ् मंगोल नेसनल अर्गनाइजेसन डा गोपाल गुरुङ संगठन सुनसरी जिल्ला सभा ले अध्यक्षा काजीराम राइको नेतृत्वमा सुनसरीको धरान लोकतान्त्रिक चोक स्थित २०७६/मंसिर/१९ गतेका दिन कार्यक्रम सम्पन्न गरेका छन्।
उक्त कार्यक्रम मा संयोजक बीरलाल वालाहाङ्ग,धरान उपमाहानगर पालिकाका नव निर्वाचित मियर तिलक राइ कोष अध्यक्षा दिनेश बान्तवा सचिब लोक तामाङ्ग लगायत का संघिय सदस्य हरुको कार्यक्रम मा बाक्लो उपस्थिति थियो भने एक नम्वर प्रदेश सचिव सबिन लिम्बु,उप सचिव माक्रिहांग राइ सन्तोष राइ,नयन्द्र राइ सुनसरी जिल्ला नारि सभा अध्यक्षा अमृता राइ नगर अध्यक्षा लोक राइ को उपस्थितिलगाएत कार्यकर्ता लगाएत इवन  खालिङ्ग समेत झापा बाट कार्यक्रममा उपस्थित हुनु भएको थियो ।
बिहान ८ बजे बाट सुरु भएको रक्तदान कार्याक्रम मा आफ्नो अमुल्य रगत दीइ सामाजिक कार्यमा टेवा पुराउन हुने पत्रकार,बिद्यार्थी,मजदुर,संघ सस्था मा आबध्ध समाज सेवी देखि ब्यबसाई बुद्धि जीवि हरुको उपस्थिति रहेको थियो । आफ्नो अमुल्य रगत दिइ कार्यक्रमलाइ सफल पर्दिनु हुने उपस्थिति लाइ फ्रुद,जुस,पानि,नास्ता समेत संगठन ले उपलब्द गराएको थियो । भने सतिफिकेट प्रदान गरिएको थियो ।
सुनसरी जिल्ला को इतिहासिक तेस्रो अधिबेसन मंसिर २२ गते तथा सस्थापक डा गोपाल गुरुङ को जन्म दिन को अवसर पारेर उक्त कार्यक्रम को आयोजना गरिएको थियो ।
रक्त दान कार्यक्रम मा आर्थिक सहायो गर्नु हुने मा
१ : धन कुमार राइ
२ : नयन्द्र राइ
३ : दिनेश बान्तवा
४ : सान्त माया राइ
५ : लोक बहादुर राइ
६ : बिनिता राइ
७ : के बि लिम्बु
८ : अमृत मगर
९ : बिनु राइ
१० : सुर्य थेबे
११ : धुर्ब कला राइ
१२ : दुर्गा राइ
१३ : कमला राइ
१४ : अमृता राइ
१५ : मंजु राइ
१६ : रेबिका लिम्बु
१७ : काजीराम राइ
१८ : दिलु राइ
१९ : लोकेन्द्र लिम्बु
२० : पुष्पा राइ
२१ : मिलन मंगोल
२२ : माक्रिहाङ्ग राइ
२३ : सकुन्तला
२४ : धर्म सिला देवान
२५ : साहारा कुलुङ्ग
२६ : लोक तामाङ्ग
२७ : सबिन लिम्बु
२८ : अमित याक्खा
२९ : बल ब दुमी राइ
लगाएत २९ जना ले सहयोग गर्नु भएको थियो भने कार्यक्रम ११:३० जबे सक्किएको थियो ।