काठमाडौ । मंसिर, लोक दोहोरी संगित क्षेत्रमा अलगै पहिचान बनाउन सफल लोकप्रिय संहितकार तथा गायक खुमेन्द्र पुन मगरको संगितमा " मंगोल मंगोल जुटौं साथी हो " मंगोल देश भक्त मंगोल जित बजारमा आएको छ ।
खुमेन्द्र पुन मगरको लय संगितमा तयार भएको लोकप्रिय मंगोल गित " मंगोल मंगोल जुटौं साथी हो " शब्द बर्णबास दर्लामी मगरको रहेको छ ।
बर्णबास दर्लामी मगरको शब्द र खुमेन्द्र पुन मगरको संगितमा तयार भएको उक्त गीतमा खुमेन्द्र पुन मगर, बिमला पुन मगर, अमर नाथ परियार र ममता घर्ती मगरको स्वर रहेकोछ ।
संगितकार तथा गायक खुमेन्द्र पुन मगरले यसअधि धेरै गितमा संगित भरिसकेको छ । वहाँ आफैमा कुशल गायक तथा बाध्याबादक पनि हो ।
उक्त गित कृष्ण पुन मगरको एरेन्जरमा म्युजिक बैंक नेपाल स्टुडियोबाट दङ्गाली रेकर्डिङले बजारमा ल्याएको हो । भने लुक्स अन्लाईन टिभिले बजार ब्यबस्थापन गरेको छ ।
