बुद्ध लाल मेचेको सत्यता फोनबार्ता बाहिरिए पछि MNO भित्र आधिबेहरी - MONGOL KHABAR

Breaking

बुद्ध लाल मेचेको सत्यता फोनबार्ता बाहिरिए पछि MNO भित्र आधिबेहरी

काठमाडौ । माघ १३ सोमबार, मान्छे बौलाए भुक्छ, कुकुर बौलाए टोक्छ, MNO समर्थकहरु बौलाएको छ । MNO को नाममा ठगिखान पल्केका र कार्यकर्ताहरु संग सैद्धान्तिक बहस गर्न नसकेका लम्पसारबादी मेचे र थमनबादमा पल्केका र मेचेथमनको जालमा फसेकाको कुरै नगरौं ।
युग पुरुष अमर डा.गोपाल गुरुङले नैतिक पटन भएकालाई कार्बाही गरि संगठनका जिम्मेवारी पदबाट हटाइएका केन्द्रिय सदस्यहरुलाई चुबाबी समीक्षा बैंठकको नाममा र लोकतन्त्र स्विकार्नेको नाममा बहुमतको डम्फु देखाउन समीक्षा बैंठकमा डाकेर खस आर्य, आदिबासी जनजाति र दलित स्विकार्दै मगरलाई खस आर्य बनाउने मेचेबादको तानाशाह प्रवृत्तिले MNO लथालिङ्ग र भताभुङ्ग भएको MNO का एक जिम्मेवारी नेताले नाम गोप्य राख्ने शर्तमा गुनासो गरेको छ ।

बिगत दुई हप्ता अगाडि MNO प्रेसिडेण्ट बुद्धलाल मेचे र जगत ठाडा मगरको लामो फोन बार्तामा भएको भ्वास क्लिप बाहिरिएर भाइरल भए पछि झन MNO मा आधिबेहरी नै चलेको बताएको छ । उक्त फोन बार्तामा मेचेले लोकतन्त्र स्विकारे पछि MNO ले खस आर्य, आदिवासी जनजाति र दलित नस्विकारी संगठन दर्ता नै नहुनी र संगठन खारेज हुन बाट जोगाउको लागि सबै स्विकारेको बताएका थिए ।

आशा गरौ, मंगोल समर्थकको गुनासो र अमर युग पुरुष डा.गोपाल गुरुङको सिद्धान्त मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले जिम्मेवारीको साथ निभाउदै, मंगोलबाद र मंगोल राष्ट्रबादलाई आत्मासाथ गर्दै मंगोल राष्ट्रबाद स्थापित गर्नेछ ।

त्यसैले मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ खस आर्य रहितको संगठनका प्रत्येक अभियान्ता, नेतागण र कार्यकर्ताले संगठनका समर्थकहरुलाई निराश होइन, उर्जाका साथ पुर्ब मेची देखि पश्चिम महाकाली सम्म मंगोलबादको दर्शन फैलाउदै, संगठन व्यापक बिस्तार गरिरहेको छ ।

अबको बिकल्प मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन नै रोजौं ।
मंगोल मंगोल जुटौं साथी हो ।
देश बचाउन उठौं साथी हो ।
खुकुरी र तारा अंकित झण्डा फहराउदै ।
सारा मंगोल एक जुट बनौं ।
मुक्तिको गित गाउदै ।
गाउँ शहर बाट उठ ।
बस्ती बाट पनि ।
संघियता बचाउनु छ ।
चट्टान जस्तै बनी ।
अन्त्य गर्छौं जात जाती र छुवाछुतको आधार ।
धर्म निरपेक्ष र लोकतान्त्रिक सरकार ।
मंगोल मंगोल जुटौं साथी हो ।
देश बचाउन उठौं साथी हो ।
हिमाल, पहाड, तराई अब छिट्टै जाग्नु छ ।
मंगोल नेशनल अर्गनाइजेशन -2 डा.गोपाल गुरुङ जिन्दबाद -2