संसद सचिवालयकी कर्मचारी माथि बलात्कार उद्योगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा सुनुवाइ सकियो - MONGOL KHABAR

Breaking

संसद सचिवालयकी कर्मचारी माथि बलात्कार उद्योगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । फाल्गुन ४ आइतबार, संसद सचिवालयकी कर्मचारी माथि काठमाडौं । फाल्गुन ४ आइतबार, संसद सचिवालयकी कर्मचारी माथि बलात्कार उद्योगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबार सुनुवाइ सकिएको छ।

जिल्ला अदालत काठमडौंमा आइतबार महराका पक्षका कानुन व्यवसायी र सरकारी वकलीका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ। तर, समय सकिएपछि सो मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। स्रोतका अनुसार भोली (सोमबार) सो मुद्दाको फैसला आउने छ।

महरा गएको असोज १९ गते सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए। बलात्कार पीडित भनिएकी युवतीको भिडियो अन्तर्वार्ता सार्वजनिक भएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । जिल्ला अदालत काठमडौंमा आइतबार महराका पक्षका कानुन व्यवसायी र सरकारी वकलीका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ। तर, समय सकिए पछि सो मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। स्रोतका अनुसार भोली (सोमबार) सो मुुुद्दाको फैसला आउने छ।

महरा गएको असोज १९ गते सरकारी निवास बालुवाटार बाटै पक्राउ परेका थिए। बलात्कार पीडित भनिएकी युवतीको भिडियो अन्तर्वार्ता सार्वजनिक भए पछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।