कुम्भकर्ण र बाहुन नीति उस्तै हो, मंगोलले मात्र देशको रक्षा गर्दछ - जगत ठाडा मगर - MONGOL KHABAR

Breaking

कुम्भकर्ण र बाहुन नीति उस्तै हो, मंगोलले मात्र देशको रक्षा गर्दछ - जगत ठाडा मगर


काठमाण्डौं । मुलबासी जनताले सत्ता र प्रतिपक्ष बाहुन पार्टीलाई भोट हालेर ठूलो गल्ती गर्यो । बाहुनलाई भोट हाल्नु भनेको मुलबासी अधिकार बिहिन हुनु हो ।
आगामी जुन सुकै निर्बाचनमा बाहुनलाई भोट हाले मुलबासीहरुको अस्तित्व, भुमि नरहने पक्का छ । मंगोल भुमिको बिकासमा बाहुनले हलुवामा चिनी र मह मिसाउदै मुलबासी जनतालाई भुलाईरहेको छ ।

कुम्भकर्ण र बाहुन नीति उस्तै हो । बिकासका लागि मंगोल भुमिमा कुठाराघात गरेको छ । मुलबासीको अस्तित्व , मुक्ति, तपस्या र बलिदान पुर्ण सफलतालाई समस्यागत गर्न मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मात्र सक्दछ ।

नेपालमा बाहुनहरुको नेतृत्वमा बनेको सरकारले राज्यको ठुलो आर्थिक अबस्था बिनास मात्र गरेको छ । नेपालको बिकासको हितमा बाहुनले भ्रष्टाचार मात्र गरेको छैन । नेपाल नै आधा बेचिसकेको छ ।

मंगोल भुमिको बिकास र देश बचाउनको लागि मंगोल शक्ति एकता हुन जरुरी छ । यसको नेतृत्व मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले मात्र गर्न सक्दछ । नेपालका मुलबासी र बाहुनले बनाएका कथित दलित जनताको हकधिकारको चिन्तन गर्ने महान मुलबासी संगठनलाई अगामी दिनमा राज्य सत्ता सम्म पुर्याउनको लागि अहिले देखि नै मुलबासी मंगोलको एक मात्र महान साझा घर मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनमा एक जुट भएर अहिले र आजैबाट लाग्न आह्वान गर्दछु ।