भोलि देखि सबै पसल खोल्न दिने मन्त्रिपरिषद बैठकको निर्णय - MONGOL KHABAR

Breaking

भोलि देखि सबै पसल खोल्न दिने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । जेठ २८ बुधबार, सरकारले भोलिबाट सबै पसल खोल्न दिने भएको छ । आज साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
लकडाउनलाई सहजीकरण बनाउन भन्दै सरकारले यस्तो निर्णय गरेको हो । यस्तै, सवारी साधन पनि जोर र विजोर प्रणालीमा चलाउन दिने भएको छ ।