MNO DGG संगठनले देश तथा बिदेशमा युगपुरुष -डा.गोपाल गुरुङको चौथो स्मृति सभा सम्पन्न - MONGOL KHABAR

Breaking

MNO DGG संगठनले देश तथा बिदेशमा युगपुरुष -डा.गोपाल गुरुङको चौथो स्मृति सभा सम्पन्न

काठमाडौ । जेठ २८ बुधबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले युगपुरुष अमर -डा.गोपाल गुरुङज्युको चौथो स्मृति सभा देश तथा बिदेशमा सम्पन्न गरियो ।

विश्व कोभिड -१९ भाइरसको महामारी संग अक्रान्त भैरहेको समयमा देशैभरीका नेता तथा कार्यकर्ताहरुले सामाजिक दुरि कायम गरि -डा.गोपाल गुरुङको चौथो स्मृति सभा सम्पन्न गरेको छ ।

देशकै पहिलो लोक्तन्त्रबादी नेता -डा.गोपाल गुरुङ रहदै वहाँको जन्म मिति ०७ डिसेम्बर, १९३९ लाई आधिकारीक रुपमा मनाउदै आएका थिए । ०७ डिसेम्बर, १९३९ मा जन्मिनु भएका युग पुरुष -डा.गोपाल गुरुङ १०, जुन २०१६ मा देहान्त हुनुभएको थियो । वहाँको देहान्त पछि १० जुनलाई स्मृति सभाको रुपमा MNO DGG संगठनले मनाइदै आएको छ ।