काठमाडौं । साउन १४ मंगलबार, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक सुरु गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेको स्रोतले जनाएको छ । यस अघि दाहालले प्रधानमन्त्री तथ अध्यक्ष ओली सँग भेट गरेका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक नेताले जानकारी दिए । उनका अनुसार बैठकमा ओली पक्षधर नेताहरु पनि सहभागी छन । file photo
