चितवनको राप्ती नगरपालिकामा मंगोलवाद प्रशिक्षण सम्पन्न - MONGOL KHABAR

Breaking

चितवनको राप्ती नगरपालिकामा मंगोलवाद प्रशिक्षण सम्पन्न

चितवन । असोज १९ सोमबार, मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठन चितवन जिल्ला सभाको आयोजना र संघिय सभा सदस्य पुर्ख राम प्रजा र वीर बहादुर तामाङको विशेष पहलमा चितवन राप्ती नगरपालिका वडा नन्बर ९ वान ग्रुप गाउँमा मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ ।


कार्यक्रम कुमार लामाको सभापतित्वमा प्रमुख प्रशिक्षण संघिय सभाका सदस्य पुर्खा राम प्रजाले मंगोलबाद, मानव अस्तित्व र बाहुनवाद सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।


उक्त कार्यक्रम संघिय सभाका सदस्य वीर बहादुर तामाङको संचालनमा राप्ती नगरपालिकाको -९ वान ग्रुप स्थित खुल्ला मैदानमा भएको थियो ।