संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्न नपाउने निर्णय विरुद्ध मंगोलले निकाल्यो बिज्ञप्ती - MONGOL KHABAR

Breaking

संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्न नपाउने निर्णय विरुद्ध मंगोलले निकाल्यो बिज्ञप्ती

प्रेस विज्ञप्ती 

२०७७ कार्तिक १८ गते ।


मिति २०७७ कार्तिक ११ गते बसेको मन्त्रि परिषदको बैठकको क्याबिनेटले सरकारी कामकाजमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्न नपाउने निर्णय गरेको सम्बन्धमा मंगोल नेशनल  अर्गनाईजेशन–डा.गोपाल गुरुङ संगठन गम्भीर ध्यान आकार्षण भएछ । 


नागरिकहरुको त्याग, तपश्य र बलिदानले सबै खाले एकात्मक तानासाहि राज्य व्यवस्थालाई ध्वस्त पार्दै एतिहासिक रुपमा नेपाललाई संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा २०७२ मा जारी भएको संविधाको प्रस्तावन नै लिपिवद्ध भएको हामी सबैमा सर्वविदितै छ । 


संविधानको प्रस्तावनामा नै लोकतान्त्रिक गणतन्त्र भनी उल्लेख गरिएको अवस्थामा सांसद भित्रै रहेका मुट्ठी भर लोकतान्त्रीक गणतन्त्र विरोधी बाहुनहरुले जो लोकतन्त्र र गणतन्त्रवादी नै होईन र त्यही एक मुट्ठी बाहुनहरुको हनुमत्ते दुष्ट सुग्रिब र विभिषणको भुमिका खेल्ने गद्धारको समुहहरुले कथित बहुमतको दम्बमा ८०% अहिन्दु मुलवासी मंगोलहरुको चाहाना र भावना विपरित गरेको निणर्य प्रति खेत प्रकट गर्दछ । साथै उक्त निणर्य प्रति मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ घोर भत्र्सना गर्दै सो निर्णय तुरुन्तै फिर्ता लिन आग्रह गर्दछौ ।


अन्यथा: कथित बाहुनवादी बहुमतको सरकारको लोकतान्त्रीक गणतन्त्र विरोधी कदमले ८०% अहिन्दु मुलवासी मंगोल र ४% विदेशी बाहुन बीचको अन्तिम युद्ध निम्त्याएको ठहरीने छ । जुन युद्धले सिर्जना गर्ने भयावह परिस्थितीको जिम्मेवार स्वयम अल्पमतमा रहेका ब्राहमणबादी शासकले नै लिनु पर्नेछ । 


साथै चेतनशील, लोतान्त्रीक गणतन्त्रवादी, नागरिक समाज, बुद्धीजीवी वर्गहरु, विद्यार्थी, मजदुरहरु र सबै नागरिकहरुमा भैपरि आउने परिस्थिती सँग प्रतिकार गर्न तयार रहन हुन  मंगोल नेशनल अर्गनाईजेशन–डा.गोपाल गुरुङ, संघिय सभा हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।