संयोजक वीर लाल वालाहाङद्वारा बलिहाङ पर्बको शुभकामना ब्यक्त - MONGOL KHABAR

Breaking

संयोजक वीर लाल वालाहाङद्वारा बलिहाङ पर्बको शुभकामना ब्यक्त

काठमाडौ । कार्तिक ३० आइतबार, ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलको एक मात्र साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ संगठनका सर्बोच्च नेता तथा संयोजक वीर लाल वालाहाङ राईले २०७७ सालको मुलबासी मंगोलहरुको सास्कृतिक पर्व बलिहाङ पर्बको शुभकामना व्यक्त गर्नुभएको छ ।


वहाँले मुलबासी मंगोलहरुको सास्कृतिक पर्व बलिहाङ पर्बको उपलक्ष्यमा देश तथा बिदेशमा छरिएर रहनुभएको ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल बुबाआमा, दाजुभाई र दिदिबहिनीहरुको सु-स्वास्थ तथा दिर्घायुको कामना गर्दै उत्तर उत्तर प्रगतिको कामना पनि ब्यक्त गर्नुभएको छ ।

संयोजक राईले मुलबासीहरुको महान पर्बले मुलवासी भुमिपुत्रहरुलाई २१ औं शताब्दी सुहाउने गरि राजनीतिक चेतनाको ढोका खोली आफ्नो माटोलाई माया गर्ने, भाबी सन्ततिहरुलाई शासक बनाउनु पर्छ भन्ने सबैको मन मष्तिक बिचारमा परिबर्तन ल्याउन र बिगत देखि बर्तमान सम्म हाम्रो पुर्खाहरु देखि आज हामी सम्म आईपुग्दा कति कमि कम्जोरी भए त्यसको समीक्षा गर्दै सच्चिने बुद्धि पनि बलिहाङ पर्बले प्रदान गर्ने बताउनु भएको छ ।

साथै मुलबासी मंगोलहरुको माटोलाई बिदेशी शरनार्थी बाहुन अफाप सिद्द भैसके भन्ने कुरा बुझ्दै अब बाहुनको भर नपरी मंगोल भुमिलाई सजाउने, बनाउने र सिङ्गार्ने तर्फ एक भैइ लाग्ने समस्त मुलबासी मंगोललाई आफै अग्रसर भएर अगाडि बढ्न र बिचारको बिकास होस भन्ने वहाँको ब्यक्तिगत फेसबुक आइडीमा ब्यक्त गर्नुभएको छ ।