एमएमओ -डा.गोपाल गुरुङले प्रेस विज्ञाप्ती जारी गर्यो - MONGOL KHABAR

Breaking

एमएमओ -डा.गोपाल गुरुङले प्रेस विज्ञाप्ती जारी गर्यो

प्रधानमन्धी के.पी ओलीको सिफारिसमा राष्ट्रपतीद्धारा प्रतिनिधिसभा विघटन गरिएको प्रति मंगोल नेशनल अर्गनाईजेशन–डा.गोपाल गुरुङको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो संगठनको माग संविधान पुनरलेखनको निम्ती संसद विघटन हो तर एकात्मक बाहुन सर्वसत्तावादबाट प्रेरित दुई तिहाईको ओली सरकारले प्रतिनिधी सभा विघटन गर्नु जनमतको अपमान गर्दै अधिनायकवाद र निरंकुशता लाद्न गरेको प्रयत्न रहेको हाम्रो ठहर छ । नेकपाको आन्तरिक राजनीति कलहलाई लिएर संसद विघठन गर्दै देशलाई अधोगतीतिर धकेल्दै आफ्नो स्वार्थ पूरा गर्न खोज्नु बाहुनवादी व्यवस्थाको पुरानै संस्कार हो जस्ले पटक – पटक देशलाई वर्वादी तिर धकेलेको ईतिहास छ । बाहुन सर्वसत्तावाद र निरंकुसता विरुद्ध लड्न आम मूलवासी मंगोल साथै सम्पूर्ण न्याय प्रेमी देशभक्त नागरीकहरु ओली निरकुसताको प्रतिवाद गर्न आह्वान र आग्रह गर्दछौ । 

– बाहुन सर्वसत्तावाद – मुर्दावाद ।
– ओली निरंकुसता – मुर्दावाद ।
– मूलवासी मंगोल – जिन्दावाद ।