मन्त्रिमण्डल पूरा गर्दै प्रदेश -१ सरकार, काे काे बन्दै मन्त्री नाम सहित - MONGOL KHABAR

Breaking

मन्त्रिमण्डल पूरा गर्दै प्रदेश -१ सरकार, काे काे बन्दै मन्त्री नाम सहित

दिपेश श्रेष्ठ

काठमाडौं । माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि मुख्यमन्त्री राईले सरकार विस्तारको तयारी थालेका छन ।



युबा संघ नेपालका केन्द्रिय सदस्य केबी आलेका अनुसार माओवादी केन्द्रवाट नेकपा एमाले प्रवेश गर्ने र नेपाल-खनाल समूहवाट ओली समूहमा आएका नेताहरु मन्त्री बन्ने भएका छन् । केबी आलेका अनुसार माओवादी केन्द्र छाडेका टङ्क आङ्बुहाङ, नेपाल-खनाल समूह त्याग गरेका उषाकला राई र कला घले, राजकुमार ओझा, गोपाल बुढाथोकी मन्त्री बन्ने भएको छ ।